• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, News » अचम्म-गाईले जुम्ल्याहा बाछा जन्मायो भिडियोसहित
अचम्म-गाईले जुम्ल्याहा बाछा जन्मायो भिडियोसहित

माघ १२, बैतडी । संसारमा अचम्मका कुराहरु बेला बेला सुन्न र देख्न पाईन्छ । यस्तै नेपालको बैतडी जिल्लामा पहिलोपटक आज एक किसानले पालेको गाईले एकैपटक दुइवटा बाच्छा जन्माएको छ।
श्रीकोट गाविस–२ खिरेगाउँका रामसिंह विष्टले पालेको गाईले आज एकैपटक एउटा बाच्छा र एउटा बाच्छी जन्माएको स्थानीय कृष्ण विष्टले जानकारी दिएको छ । 
पशु चिकित्सक नारायणदत्त भट्टले बैतडी जिल्लामै यो पहिलो घटना भएको तर दुई बाच्छा जन्मिनु कुनै आश्चर्य नभएको र जीनका कारणले कहिलेकाँही यस्तो हुने गरेको बताए। 
रासस
गाईले जुम्ल्याहा जन्मेको लाईभ भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Labels: BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State