• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, News, Videos » सौर्यमण्डलमा नयाँ ग्रह भेटियो, पृथ्वीभन्दा १० गुणा ठूलो(भिडियोसहित)
सौर्यमण्डलमा नयाँ ग्रह भेटियो, पृथ्वीभन्दा १० गुणा ठूलो(भिडियोसहित)

माघ ८, युएस, अमेरिकी खगोलविद्हरुले सौर्यमण्डलमा एक नयाँ ग्रह फेला पारेका छन् । उनीहरुका अनुसार यो ग्रहओग पृथ्वीको आकारभन्दा १० गुणा ठूलो रहेको छ । क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका शोधकर्ताले उक्त नयाँ ग्रहको नाम प्लानेट नाइन अर्थात् नवौँ ग्रह राखेका छन् । यो ग्रहले बरुण ग्रहभन्दा अरबौँ माइल टाढाबाट सूर्यलाई परिक्रमा गरिरहेको छ । 

यद्यपि कम्प्युटर मोडलिंगमा आधारमा यो शोधको नतिजा निकालिएको हो । तर सौर्यमण्डलमा यो नवौँ ग्रह अस्तित्वमा रहेको आफुलाई पूर्ण विश्वास रहेको शोध रिपोर्टका सह लेखक कोनस्टान्टिन बेटेगिनले बताएका छन् । यो निकै आश्चर्यजनक खोज रहेको र यसले आकाशगंगाको विषयमा आम बुझाइ अझ बढने उनको दाबी छ । -एजेन्सी
अझ यस सम्बन्धि भिडियो हेर्न तल क्लिक गर्नुहोस

Labels: BreakingNews, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State