आयो कोमल वलीको पानि-मारी तिर्खामा पिउने होइन त ?
माघ १५, कपिलबस्तु कोमल वलीको पानि खान पाउने भएको छ । चर्चित गायिका तथा समाचार बाचिका कोमल वलीले पानीको व्यवसाय सुरु गरेकी छन् । उनले आफ्नो भाइसँग मिलेर मिनरल वाटर कम्पनिको सुरुवात गरेकी हुन् । एक लिटर पानीले भरिएको बोत्तलमा उपलब्ध मिनरल वाटरको नाम ‘कोमल जल’ राखिएको छ ।
पानी उत्पादनबाट सुरु भएको उनको कम्पनीले भविष्यमा पेय पदार्थ र खाद्यान्न पनि उत्पादन गर्ने वलीले बताएकी छन् । ‘कोमल जल’ तत्कालका लागि कपिलवस्तु, बाँके र सल्यान आसपासका जिल्लामा मात्र विक्रिवितरण हुनेछ । पानी बिहिबारदेखि बजारमा उपलब्ध भएको छ ।
उनका भाइ पानी व्यवसायमा पहिलादेखिनै संलग्न थिए ।
उनका भाइले पछिल्लो समय दिदीको नामबाटै पानीको नामाकरण गरेपछि उनी सरप्राइज भएकी छन् । गायन तथा सञ्चारमा छाएकी कोमल व्यवसायमा कत्तिको फस्टाउने हुन त्यो भने समयले बताउने छ ।
कोमल वलीका हट भिडियो हेर्न तल क्लिक गर्नुहोस --



0 comments
Write Down Your Responses