• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics » भारतीय विदेश मन्त्रीले बोलाउदा अर्थमन्त्री लुरुक्कै-माघ २४ मा भारत जाने
भारतीय विदेश मन्त्रीले बोलाउदा अर्थमन्त्री लुरुक्कै-माघ २४ मा भारत जाने

माघ १५, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतीय विदेशमन्त्री सुष्मा स्वराजको औपचारिक निमन्त्रणामा यही माघ २४ गते भारत भ्रमणमा जानुहुने भएको छ । भारतमा रहँदा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको कार्यसूची र नेपाल–भारतबीच सहयोग आदानप्रदानका विषयमा भारतीय नेता र आफ्ना समकक्षीसँग छलफल गर्ने कार्यक्रम छ । अर्थमन्त्री पौडेलको तीनदिने भारत भ्रमण तय भएको र सो अवसरमा दुई देशको आपसी हित एवम् सम्बन्धका विषयमा कुराकानी हुने उहाँका प्रेस सल्लाहकार मोहन चापागाईंले आज राससलाई जानकारी दिनुभयो । रासस

Labels: Articles, BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State