• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, News » नेपाल विश्वको भ्रस्टाचारमा १५ औं स्थानमा
नेपाल विश्वको भ्रस्टाचारमा १५ औं स्थानमा

माघ १४, काठमाडौं । नेपालमा भ्रष्टाचारजन्य गतिविधि ब्यापक रुपमा बढिरहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएको छ । भ्रष्टाचार नियन्त्रण क्षेत्रमा क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाल विश्वमा १५ औं भ्रष्ट मुलुक रहेको प्रतिवेदन सार्वजनिक गरेको हो ।पिउनदेखि सचिबसम्म र वडादेखि मन्त्रि र मन्त्रालयसम्म कुनै पनि ठाउ भ्रस्टाचार नभएको कुरा प्रतिबेदनमा उल्लेख गरिएको छ  ।
ट्रान्सपरेन्सीले बुधबार सार्वजनिक गरेको करप्सन पर्सेप्सन इन्डेक्स २०१५ मा नेपाललाई दक्षिण एसियामा बढी भ्रष्टाचार हुने तेस्रो मुलुक भनिएको छ । अफगानिस्तान एक नम्बर र बंगलादेश दुई नम्बरमा रहेका छन् । 
आजको नागरिक दैनिकमा खबर छ ।

Labels: BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State