Very beautiful and sexiest competitor 42 Nurse for MISS NURSE 2016
मिस नर्स नेपाल २०७२’को अन्तिम स्पर्धामा ४२ प्रतियोगी भिड्दैछन् । अहिले व्यक्तित्व विकास, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सञ्चार कला, सामाजिक क्रियाकलाप ,मेकअप ,फेसन ,फोटो सेसन, महिला सशक्तिकरण, प्रेरणा, नेतृत्व क्षमतालगायतका बिषयमा प्रशिक्षण लिइरहेका छन् । अन्तिम स्पर्धा आगामी पुष २५ गते हुने छ ।
Source :swasthyakhabar.com











































0 comments
Write Down Your Responses