• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
» मरेको भाइ फर्केर आउने आशामा यसरि ठड्याए सात तले घर
मरेको भाइ फर्केर आउने आशामा यसरि ठड्याए सात तले घर

फागुन ६, चीन । मरेको मानिस फर्किएर आउने भन्ने कुरै हुँदैन । तर मानिसको मनले कहाँ मान्छ र ? आफ्नो प्रिय मान्छे मरिसकेपछि पनि जिउँदै जस्तो लाग्छ र कुनै दिन टुप्लुक्क फर्केर आइहाल्छ की जस्तो लाग्छ । चीनमा एकजना व्यक्तिले यस्तै आशामा ७ तलाको घर ठड्याएका छन् । चीन ५५ वर्षीय हू गुआंगज्हूले १० वर्षको अथक मेहेनतमा ढुंगा माटो तथा काठबाट ७ तले भवन खडा गरेका छन् । १० वर्ष पहिले नै मरिसकेको आफ्नो मरेको भाइ फर्केर आउनेछ र यहीँ घरमा बस्नेछ भन्ने उनको अपेक्षा छ । उनी कुनै इन्जिनियर तथा डकर्मी होइनन् तर उनले बनाएको घर निकै मजबुत छ । 

हेर्नुहोस मरेको भाइ फर्किने आशामा दाजुले बनाएको ७ तले घर

Labels:

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State