• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Entertainment, Literature, News, Tourism » दुर्गमको चिन्ता हट्यो-अब गाउँगाउँमै वाइफाई सुविधा
दुर्गमको चिन्ता हट्यो-अब गाउँगाउँमै वाइफाई सुविधा

फागुन १, काठमाडौ । सरकारले समग्र विकासका लागि गााउँगाउँमा वाइफार्इ पुर्याउने भएको छ ।संघीय मामिला तथा स्थानीय मन्त्रालयले भौतिक पूर्वाधार, ग्रामीण पर्यटन, शिक्षा, स्वास्थ्य, गरिबी निवारण, रोजगारी प्रर्वद्धन र सुशासन जस्ता क्षेत्रको समग्र विकासको लागि वाइफाइ पुर्याउने भएको हो । ‘खासमा इन्टरनेट सेवा विस्तार गरी सबै नागरिक माझ पुराउने काम दुरसञ्चार प्राधिकरणको हो । 

तर स्थानीय विकास मन्त्रालयले लामो समयदेखि दर्जन भन्दा बढी मन्त्रालयका काम गर्दै आएको छ’ मन्त्रालयका स्वायत्त शासन समन्वय महाशाखाका प्रमुख रेश्मीराज पाण्डेले भने, ‘जनताको नजिकको सरकार भएका कारण् शिक्षाा,स्वास्थ्य, विकास, संस्कृति र पर्यटन विकासलगायतका कामसँगै इन्टरनेटलाई व्यापकता दिने सोच अघि बढाएको हो । प्राधिकरणको सहयोगमा गाउँगाउँमा वाइफाई पुर्याउन जुटेका हौं ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Labels: Articles, BreakingNews, Entertainment, Literature, News, Tourism

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State