• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Entertainment, Latest Updates, Videos » "खुशी ल्याउछु भनि नानु" गीतको सुन साईली भन्दा बढी भिउअर हुने दाबी
"खुशी ल्याउछु भनि नानु" गीतको सुन साईली भन्दा बढी भिउअर हुने दाबी

पुस १५, २०७४, धेरै लामो समयको मेहनतपछी गीतकार एम वर्तमान रानाले  लाखौँ प्रबासी नेपालीको एउटा मिठो सपना र तितो यथार्थलाई सरल शब्दमा उतारी "खुशी ल्याउछु भनि नानु"  बोलका गित निर्माण रचना गर्नु भएको छ ! उक्त गीतको शब्द सरल र सटिक भएको बताउदै भिजुअल भई सके पश्चात सुन साईलीको भन्दा बढी भिउअर हुने दाबि रचनाकारले

गर्नु भएको छ ! प्रबासमा रगत पसिना बगाईरहेको लाखौँ नेपालीको आफ्नै कथा र सपना यस गीतमा भएको र अत्यान्तै चर्चित रास्ट्रिय संगीतकार अर्जुन पोखरेलको संगीत र नेपाल अईडोल टप ४ र सबैको मनको धुकधुकी सागर आलेको स्वरले सजिदा यो गित अत्यान्तै राम्रो हुने रचनाकारले बताउनु भएको छ ! सागर आलेको व्यस्तताको कारण तत्काल रेकर्डिङ हुन् नसके पनि यसको फाईनल रेकर्डिङ माघको दोश्रो हप्ताभित्र हुने गीतकारले जनाईएको छ ! अहिले गीतको डमी भने तयार भएको छ ! उक्त डमी गीतको स्वर अर्जुन पोखरेल आफैले गर्नु भएको छ ! सुनौन त उक्त गीत:  "खुशी ल्याउछु भनि नानु"
<iframe width="640" height="360" src="https://www.youtube.com/embed/SHUYJzR9atQ" frameborder="0" gesture="media" allow="encrypted-media" allowfullscreen></iframe>

Labels: Articles, BreakingNews, Entertainment, Latest Updates, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State