• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Politics » एक वर्षमा आठ सय बालबालिका बेपत्ता
एक वर्षमा आठ सय बालबालिका बेपत्ता

९ भदौ, काठमाडौं । गएको एक वर्षमा झण्डै आठ सय बालबालिका बेपत्ता भएका छन् । तर, ती बालबालिका कहाँ गए त्यसको पत्तो छैन् । हराएकामध्ये दुई सय ८७ जनालाई मात्रै परिवारमा पुनर्मिलन गराइएको जानकारी खोजतलास केन्द्रले दिएको छ ।
ुपुनःनिर्माण र नयाँ संविधानः बालअधिकारको संरक्षणको हाम्रो अभियानु भन्ने राष्ट्रिय नाराका साथ मंगलबार देशव्यापी बालदिवस मनाइरहँदा यस्तो तथ्यांक सार्वजनिक भएको गोरखापत्रमा खबर छ ।
वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण भूकम्प प्रभावित जिल्लाबाट बालबालिका हराउने क्रम अझै बढेको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका अनुसार भूकम्पबाट अहिलेसम्म दुई हजार २३ जना बालबालिकाको मृत्यु भएको छ । यी मध्ये नौ सय ८६ जना बालक र एक हजार ४४ बालिका छन् ।

Labels: Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State