• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, Latest Updates, Politics » आन्दोलनरत मधेशी मोर्चाद्वारा सरकारको प्रस्ताब ठाडै अस्विकार- बिज्ञप्ति सहित
आन्दोलनरत मधेशी मोर्चाद्वारा सरकारको प्रस्ताब ठाडै अस्विकार- बिज्ञप्ति सहित

काठमाडौँ ७ पुष । मधेसमा चार महिनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले ल्याएको संविधान संशोधन सहितको प्रस्तावलाई मोर्चाको बैठक पश्चात ठाडै अस्वीकार गरिदिएको छ। आज साझ मोर्चाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ सरकारको प्रस्ताव अस्पष्ट, अमूर्त र मधेस लगायत आदिबासी जनजातिको समस्या समाधान गर्ने खालको नरहेको भनिएको छ । मधेसी मोर्चाको आज बसेको बैठकबाट पारित उक्त प्रस्तावले मधेसी, आदिवासी जनजाति, थारु, दलित, मुश्लिम, महिला लगायत सीमान्तकृत समुदायहरुको माग र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा प्रस्तुत ११ बुँदे प्रस्तावलाई समेत संवैधानिक रुपमा रति पनि सम्बोधन गर्न नसकेको भनिएको छ । 

Labels: BreakingNews, Latest Updates, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State