• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Latest Updates, News » मधेस आन्दोलनको बारे भारतीय पत्रिकाले गर्यो सनसनी पूर्ण खुलासा
मधेस आन्दोलनको बारे भारतीय पत्रिकाले गर्यो सनसनी पूर्ण खुलासा

एजेन्सी । मधेसमा जारी मधेसी मोर्चाको आन्दोलनमा भारतीय गुप्तचर संस्था ‘रअ’को संलग्नता रहेको खुलासा भएको छ । भारतको एक साप्ताहिक पत्रिका ‘इकोनोमिक एण्ड पोलिटिकल विक्ली’ले लेखेको छ नेपालको मधेस आन्दोलन लामो समय टिक्की रहनुमा भारतीय सरकार र उसको गुप्तचर ऐजन्सीको प्रत्यक्ष तथा सक्रिय सहयोग रहेको दाबी गरेको छ । पत्रिकाको डिसेम्बर १९ को अंकमा ‘नेपाललार्इ सजाय’शिर्षकमा प्रकाशित सम्पादकीयमा लेखिएको छ भारतीय सरकार र गुप्तचर संस्था ‘रअ’को संलग्नता बिनै मधेसी मोर्चाले नेपालमा महिनौ सम्म नाका बन्द गर्ने कल्पना समेत गर्न नसक्ने भनेको छ ।
सम्पादकीयमा भनिएको छ अहिलेकै कार्य निरन्तरता दिए भारत सरकार ठुलो दुर्घटनाको सामना गर्नुपर्ने छ । भारत सरकारको अहिलेको नेपाल नीति अमानविय रहेको र स्वयम भारतकालागिनै आत्मघाती हुने समेत पत्रिकाले लेखेको छ ।

Labels: Articles, Latest Updates, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State