• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Videos » छोरालाई मार्ने गोमन सर्पसँग बदला लिने बाबुको हर्कत भिडियो भाइरल (भिडियो सहित)
छोरालाई मार्ने गोमन सर्पसँग बदला लिने बाबुको हर्कत भिडियो भाइरल (भिडियो सहित)

एजेन्सी, १२ पुष । आफ्नो सन्तानलाई मारेपछि कुन बाबुआमालाई पीडा नहोला र त्यसको बदला लिने भावना नजाग्ला ? बदला कसैको मर्यादित र कानुनी कारबाही होला भने कसै हत्याको बदला हत्या नै भन्ने होला । मानिससँग बदला लिने कानुनी बाटो सम्भव होला । तर एक पुरुषले आफ्नो छोराको हत्या गर्ने गोमन सर्पसँग लिएको बदला र त्यसको भिडियो भने सामाजिक सञ्जालमा भाइरल बनेको छ । 
आफ्नो छोरालाई डसेर गोमन सर्पले हत्या गरेपछि क्रुध बनेका मृतकका पिताले सर्पको हत्या गरेर बदला लिएका छन् । मृतकका पिता जंगलमा गएर सर्प समातेर लगातार भूइँमा पच्छारिरहे । जब सम्म सर्पको प्राण उडेन तब सम्म त्यो सर्पलाई उनले पच्छारिरहे । यद्यपी सो घटना कहाँ भएको खुलाइएको छैन।

Labels: Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State