• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Videos » घोर जंगलको बीचमा एक्ली युवतीलाई चितुवाहरुले घेरेपछि…(भिडियो सहित)
घोर जंगलको बीचमा एक्ली युवतीलाई चितुवाहरुले घेरेपछि…(भिडियो सहित)

एजेन्सी, काठमाडौं । हाम्रो मुलुकमा जंगलमा एक्लै युवती हिँड्न डराउँछन् या हिँड्दैनन् भनिन्छ । तर, हामी यहाँ यस्तो भिडियो देखाउँदैछौं जहाँ एक युवती जंगलको बीचमा एक्लै छिन् र उनी नडराई चितुवालाई धपाउन खोज्दैछिन् । 
पटक पटक झम्टेका चितुवाहरुलाई मोटर साइकल समातेकी ति युवती नडराई धपाउन खोजेको भिडियोमा देखिन्छ । यो भिडियो दक्षिण अफ्रिकाको जंगलमा भएको सुटिङको रहेको जनाइएको छ । रोचक यो छ कि सो चितुवा घर पालुवा नभइ जंगली रहेको बताइएको छ ।


Labels: Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State