• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Entertainment, Health, international news, News » २ वर्षमा ३१ छोराछोरीको पिता र २४ घण्टामा ३ महिलालाई गर्भवती बनाउने पुरुष यी हुन् ..
२ वर्षमा ३१ छोराछोरीको पिता र २४ घण्टामा ३ महिलालाई गर्भवती बनाउने पुरुष यी हुन् ..

DECLAN RONNEY
पुस १७, काठमाडौं, एक बेलायतीले गर्भ बोक्न चाहने महिलालाई सेवा दिँदै आएका छन् । ४३ वर्षीय डेक्लान रोनी दुई वर्षभित्रै ४६ जना शिशुको बाबु बनिसकेका छन् । उनका आफ्नै आठ सन्तान छन् र गर्भ बोक्न इच्छुक महिलालाई गर्भाधान गराउन दुई सय माईल टाढासम्म पुग्छन् । 

यो सेवा दिए बापत उनी कुनै शुल्क लिँदैनन्, यातायात शुल्क मात्र लिन्छन् । उनका अनुसार दुई वर्षमा १७ बालक र १४ बालिकाका पिता बनिसकेका छन् भने १५ महिला गर्भवती छन् । ‘आफूले कुनै पाप नगरेको र विर्य दान गरेर महिलालाई सेवा प्रदान गरेकोमा खुसी छु,’ भन्छन् । उनि २४ घन्घाभित्र तीन महिलालाई गर्भवती बनाउन सक्छु भनेर दावी गर्छन् । उनले आफ्नो वेबसाइट खोलेरै यसको  प्रचार–प्रसार गरिरहेका छन् ।
-एजेन्सी

Labels: Articles, BreakingNews, Entertainment, Health, international news, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State