• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, international news, News, Photo » गणतन्त्र आएपछि ३४ लाख नेपाली विदेसिए, विदेशिनेको संख्या अझ बढ्दो ..
गणतन्त्र आएपछि ३४ लाख नेपाली विदेसिए, विदेशिनेको संख्या अझ बढ्दो ..

काठमाडौँ २६ पुष । मुलुकमा ठूलो राजनीतिक परिवर्तन भए पनि अर्थतन्त्रप्रति ध्यान दिन नसक्दा नेपाल गणतान्त्रिक मुलुक भएता पनि ०६२/०६३ को जनआन्दोलन यता १० वर्षमा रोजगारीका लागि झन्डै ३४ लाख युवा विदेशिएका छन्। 
वैैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०६३/०६४ यता ३३ लाख ७६ हजार युवा श्रम स्वीकृति लिएर विदेशिएका हुन्। वर्षिकहरु पमा हेर्ने हो भने यस अबधिमा विदेसिनेको संख्या दोब्बर पुगेको छ। २०६४ मा २ लाख ४ हजार खाडी तथा मलेसिया पुगे।
माओवादी द्वन्द्व अन्त्य भएर मुलुकमा गणतन्त्र आएपनि अर्थतन्त्रप्रति मुख्य गरी राजनीतिक दलहरु सचेत हुन नसक्दा देशभित्र रोजगारीका अबसर संकुचित हुँदै गएका छन् । दैनिक १२ सयदेखी १५ सयको हाराहारीमा नेपालीहरु बैदेशिक रोजगारीका लागि विदेश उड्ने गर्दछ । आजको कान्तिपुर दैनिकमा समाचार छ।

Labels: BreakingNews, international news, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State