• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, Entertainment, News » तपाईलाई चाहियो "कल गर्ल" त्यसो भए ...
तपाईलाई चाहियो "कल गर्ल" त्यसो भए ...


पुस ३, काठमाडौं । बढ्दो आधुनिक समाजलाई चित्रण गर्ने किसिमको एउटा शर्ट मुभि यु–ट्युब च्यानलमा मनोरञ्जन नेपालले रिलिज गरेको छ । सो शर्ट फिल्मको नाम रहेको छ ‘कल गर्ल’ । यस फिल्मले बढ्दो सहरीकरण र त्यससँगै आधुनिक युवापुस्तामा देखिएको एक यौन प्रबृतिलाई उजागर गरिएको छ । 

यस शर्ट मुमिलाई शंकर अधिकारी ‘घायल’ ले निर्देशन गरेका हुन् । ८ मिनेटको ‘कल गर्ल’ मा युवराज खत्री, रचना रायमाझी, राज यादव र हर्षितले अभिनय गरेका छन् । सन्देशमूलक यस शर्ट मुभिलाई युवराज खत्रीले सम्पादन गरेका हुन् ।

THIS IS SHORT MOVIE "KALL GAL" DIRECTION BY SHANKAR ADHIKARI, THIS MOVIE'S STORY IS BASED ON THE FOREIGN NEPALI WORKERS STORY. IN FOREIGN GULF COUNTRY, NEPALI WORKER WORK HARD FOR 2/3 YEARS MINIMUM AS LABORIOUS. WHEN THEY BACK TO NEPAL SPECIALLY IN KATHMANDU, THEY WILL RUB BY THE CALL GIRL.... THIS SHORT FILM IS SPECIALLY EDUCATED TO THAT KIND OF NEPALI WORKER WHO IS WORKING HARD AS LABOURIS IN GULF.
यहि सर्ट मुभी "कल गर्ल" तल हेर्नुहोस 
अझ सेक्सी भिडिओ हेर्न तल

Labels: BreakingNews, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State