पत्याउनु हुन्छ? अब मोबाईलको एपले नै एड्स रोग पत्ता लगाउने भएको छ
पुस २६, काठमाडौँ । एचआभी संक्रमीतहरुलाई हेर्ने नजरमा परिवर्तन आएको विभिन्न अध्ययनहरुले देखाइरहेका बेला यस विषयमा वैज्ञानिकहरुले विभिन्न तथ्य पत्ता लगाउने क्रम जारी छ ।
यही सेरोफेरोमा हालै एचआभीको रोकथामको बारेमा गरिएको एक अध्ययनबाट शोधकर्ताहरुले एचआभी केवल १५ मिनेटमा नै पत्तालगाउन सकिने बताएका छन् ।
कोलम्बिया युनिभर्सिटीका शोधकर्ताहरुले यस्तो मोबाइल एक्सेसरी वा एप तयार गरेका छनकि जसले केवल १५ मिनेटमा मान्छेको रगत परिक्षण गर्ने र त्यसले एचआभी भए नभएको पत्तालगाउने बताएका छन् ।
र यो एक्सेसरी एकदम सस्तो रहेको पनि बताएका छन् ।
-एजेन्सीको सहयोगमा



0 comments
Write Down Your Responses