• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Entertainment, News » केटीहरुले हेरेनन् नो टेन्सन-अब एक स्प्रेले सबै झुमिन्छन तपाईसंग....वाउ कस्तो स्प्रे
केटीहरुले हेरेनन् नो टेन्सन-अब एक स्प्रेले सबै झुमिन्छन तपाईसंग....वाउ कस्तो स्प्रे

माघ ७, एजेन्सी, म राम्रो छुइन, मलाई त कुनै केटीहरुले हेर्दैनन, मलाई कुनै केटीहरुले मन पराउदैनन भन्ने कुरा अब छाड्नुस अनि जादू र टुना–मुनाजस्ता पुरानो आस्थालाई अब बिर्सिदिए हुन्छ किनकि, अब वैज्ञानिकले नै एक यस्तो ‘स्प्रे’ को खोज गरेका छन् । जसको बास्नाले महिलाहरु पुरुषप्रति आकर्षित हुनेछन् । 

यस ‘स्प्रे’ मा तथाकथित ‘लभ हार्मोन’ ओक्सीटोसिनको सिन्थेटिक रूपमा निर्माण गरिएको छ । जर्मनीको बोन विश्वविद्यालयका शोधकताहरुले यसलाई आफ्नो प्रयोगमा ल्याएर देखाएका छन् । यस स्प्रे सुँघेका आफ्ना महिला साथीहरुमध्ये १५ प्रतिशतभन्दा बढी आर्कषित भएको डेली मेलले जनाएको छ । यस स्प्रेमा सिन्टोसिनन नामको सिन्थेटिक तत्व मिश्रण गरिएको छ ।
लाभ हर्मोन ओक्सितोसनले कसै काम गर्छन त तल भिडियो हेर्नुस 

जहा ओक्टिटोसिन हार्मोनबाट बनेको हुन्छ । यस हार्मोन प्राकृतिक रूपले हाम्रो मस्तिष्कमा बस्छ, तब मानिसमा प्रेम बढ्ने जनाइएको छ । ओक्सिटोसिन हार्मोनले बच्चा पैदा गर्न र आमाको दुधका लागि समेत फाइदा पुग्ने जनाइएको छ । 

यस शोधमा ४६ महिला सहभागी थिए । उनीहरुको उमेर २० देखि २९ वर्षसम्मको थियो । उनीहरुको भनाइ थियो, ‘गहिरो प्रेमको आभाष भएको छ ।’ उक्त स्प्रे सुँघेका महिलाले आफूमा १५ प्रतिशत भन्दा बढी माया बढेको बताएका थिए । हालै यस शोधको दौरानमा सहभागी महिलाले गर्भनिरोधक गोली प्रयोग गरेका थिए

स्प्रे सम्बन्धि थप ज्ञान र जानकारी लिन तल क्लिक गर्नुहोस ---

Labels: Articles, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State