• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, international news, Latest Updates, News » ठगी गर्ने एक सय बढी म्यानपावर कम्पनीको सुची बन्दै ..
ठगी गर्ने एक सय बढी म्यानपावर कम्पनीको सुची बन्दै ..

काठमाडौँ २६ पुष । कामदारसँग बढी रकम लिएर थोरै रुपैयाँको रसिद दिने र अन्य ठगीमा संलग्न रहेको उजुरीका आधारमा बैदेशिक रोजगार विभागले एक सय भन्दा बढी म्यानपावर कम्पनीको सूची बनाउने भएको छ ।
अनुगमनबाट वैदेशिक रोजगारमा जाने कामदारले भन्दा सरकारी कर्मचारीले बढी फाइदा उठाइरहेको आरोप हटाउन विभागले एक सय भन्दा बढी म्यानपावर कम्पनीको सूची तयार गर्न लागेको हो । विभागका निर्देशक जनकराज रेग्मीले माघको पहिलो सातासम्ममा सूची तयार भई कारबाही प्रक्रिया सुरु हुने बताए । ‘अब ठगीमा पर्ने कामदारले न्याय पाउनेछन्,’ उनले भने, ‘विभागकै कर्मचारीले आर्थिक चलखेल गरेको पाए उनीहरु पनि म्यानपावरसँगै कारबाही गर्ने बताएका छन् । आजको नया पत्रिकामा प्रकाशित छ 

Labels: BreakingNews, international news, Latest Updates, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State