• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, international news, News » साउदी अरबमा बमबारी गर्ने रुसी प्रधानमन्त्रीको कडा चेतावनी
साउदी अरबमा बमबारी गर्ने रुसी प्रधानमन्त्रीको कडा चेतावनी

माघ १६, मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्वमा आतंकवादी संगठनलाई दिएको सहयोग बन्द नगरे साउदी अबरमाथि बमवर्षा गर्ने चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार राष्ट्रपति पुटिनले मध्यपूर्वमा आतंकवादीलाई साउदी अबरले सहयोग गरिरहेको आरोप लगाउँदै त्यो सहयोग तत्काल बन्द नगरे उसलाई बमबारी गरेर कुपोषणको युगमा पुर्याईदिने धम्की दिएको रुसी दैनिक समाचारपत्र 'नोवाया गजेटा'लाई उद्धृग गर्दै संचारमाध्यमले उल्लेख गरेका छन् । 

सो पत्रिका अनुसार साउदी समर्थित इस्लामिक स्टेट अन्तर्राष्ट्रिय सुरक्षाका लागि निकै ठूलो चुनौती बनेको छ। राष्ट्रपति पुटिनले अन्तर्राष्ट्रिय समुदाय हानिकार र संदिग्ध अमेरिकी–साउदी गठबन्धनलाई लिएर कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्। यसअघि राष्ट्रपति पुटिनले रुस सिरियामा साउदी अबरको कुनै पनि दबाब सहन नसक्ने बताएका थिए । एजेन्सी 
व्लादिमर को सनसनी भिडियो हेर्न

Labels: Articles, BreakingNews, international news, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State