• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, Entertainment, News » यो फेसनको दुनियामा तपाई कति सुन्दर -३० सेकन्डमा छेक गर्नुस
यो फेसनको दुनियामा तपाई कति सुन्दर -३० सेकन्डमा छेक गर्नुस

माघ ८, काठमाडौं, के तपाइँले आफ्नो सुन्दरताको मापन आफै गर्नुभएको छ ? आफु कति सुन्दर छु भन्ने कुरा कहिल्यै जान्नुभएको छ ? आफ्नो सुन्दरतालाई कहिल्यै अंक दिनुभएको छ ? आफ्नो सुन्दरताको मापन आफै गर्ने भन्ने कुरा सजिलो होइन । तर अब यो अप्ठेरो कामको गाँठो फुकाउने गरी एउटा वेबसाइट आएको छ । यो एउटा यस्तो वेबसाइट हो जसले पूरै इमान्दारीताका साथ बताइदिनेछ की तपाइँ कस्तो देखिनुभएको छ । 

बिएलआइएनक्यू को "howhot.io" नामको यो वेबसाइटले तपाइँ सामान्य खालको मानिस देखिनुहुन्छ की कुनै सुपर मोडेलजस्तो सुन्दर तथा सेक्सी भन्ने कुरा समेत बताइदिनेछ । हाउ हट डट आइओ नामक साइटमा लगइन गरेर तपाइँ आफ्नो तस्वीर अपलोड गर्न सक्नुहुन्छ । यसले अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर प्रविधिको सहयोगमा केही सेकेण्डमै तपाइँको ब्युटी र्यांकिंग तथा उमेरको नतिजा सार्वजनिक गरिदिनेछ । 

यसप्रकारले तपाइँको सुन्दरताको नतिजा तपाइँले आफ्नै अगाडि प्राप्त गर्नुहुन्छ । हलिउडकी नायिका एवरलाई यो साइटले सबैभन्दा सुन्दर घेाषित गरेको छ । एन्ड्रोइड तथा एप्पलको आइओएसमा पनि यो सुन्दरता मापन गर्ने साइटको एप उपलब्ध छ । द्यीक्ष्ल्त्त-ज्ष् यचमभच द्यथभ नामको एप डाउनलोड गरेर इन्स्टल गर्न सक्नुहुन्छ आफ्नो मोबाइलमा । एजेन्सीको सहयोगमा 

Labels: BreakingNews, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State