नेपालकी छोरी पासाङ लामु शेर्पालाई भोटगरि "नेसनल जोग्राफी एडभेन्चर अफ दि ईयर २०१६" बनाउ
माघ १४, सोलुखुम्बु । सोलुखुम्बुको चौरीखर्कमा जन्मिएर पर्बतारोहण क्षेत्रमा छुट्टै र छिट्टै पहिचान बनाएको पासाङ लह्मु शेर्पा "नेसनल जोग्राफी एडभेन्चर अफ दि ईयर २०१६" को नोमिनेसन मा परेको छ । आफु १८ सालको हुदै खेर हिमाल शिखर चुमेर सफलता हासिल गरेको शेर्पालाइ यो ठुलो सम्मान आएको छ । यो सम्मानलाई अझ शिखर चुम्न मद्दत गर्न हाम्रो सहयोग अत्यान्त महत्वपूर्ण हुने हुन्छ यस कारण नेपाल र नेपालीको ईज्जत, सम्मान, र प्रतिष्ठाको लागि तलको लिंकमा क्लिक गरि तपाईको महत्व पूर्ण भोट दी "नेसनल जोग्राफी एडभेन्चर अफ दि ईयर २०१६" को सम्मान वहालाई दिलाउन सबैमा शेर्पा स्टेट हार्दिक अनुरोध गर्दछ ।
वहालाई भोट लगाऊँन यस लिंकमा क्लिक गर्नुहोस



0 comments
Write Down Your Responses