• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Literature, News » ज्योती मगरको सेक्स जीवनबारे सनसनीपूर्ण खुलासा !
ज्योती मगरको सेक्स जीवनबारे सनसनीपूर्ण खुलासा !

माघ १७, काठमाडौं । गायिका ज्योती मगरले आफ्नो जीवनका गोप्य कुरा खुलाएकी छिन् । एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो सेक्स जीवनबारे खुलाएकी हुन् । उनले सेक्स प्रेम गर्ने र माया दर्शाउने माध्यम बताईन् ।

प्रेमलाई सेक्सले पूर्णता दिने बताउँदै ज्योतीले सेक्समा ‘फोरप्ले’ क्रियाकलापबाट आफूले मज्जा लिने गरेको खुलाईन् ।कस्तो अवस्थामा तपाईंलाई सेक्सको चाहना हुन्छ भन्ने प्रश्नमा ज्योतीले भनिन्-‘त्यो मेरो मुडमा भर पर्ने कुरा हो । जुनसुकै बेला पनि हुनसक्छ ।’ कुनै क्रेजी फ्यानले तपाईंसँग सेक्सको प्रपोज गर्दा के गर्नुहुन्छ भन्ने प्रश्न ज्योतीले म रिलेसनमा छु भने ‘नो’ भन्छु, सिंगल छु भने ‘एस’ भन्छु, भनिन् ।
ज्योति को भिडियो अन्य भिडियो हेर्नुहोस

Labels: Articles, BreakingNews, Literature, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State