• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, News, Politics » ऋतिक रोशानका कारण मा कट्टर नेपाली होइन मधेसी बन्न सिके
ऋतिक रोशानका कारण मा कट्टर नेपाली होइन मधेसी बन्न सिके

१३ माघ, काठमाडौं । नेपालमा नै बसेर नेपाललाई नै टुक्राउने भन्दै ‘स्वतन्त्र मधेस अभियान’ नामको गतिविधी गरिरहेका सिके राउतले भारतको प्रख्यात पत्रिका हिन्दुस्तान टाइम्सलाई ऋतिक रोशन काण्ड पछि आफु नेपाल विरोधी भएको अन्तरर्वार्ता दिएका छन् । उनले अन्तर्वार्ता दिंदै भने ऋतिक रोशनले आज भन्दा १४ वर्ष अगाडी नेपाल र नेपाली मन पर्दैन भनि दिएको अभिव्यक्ति पछि नेपालमा ठुलो दंगा भएको र त्यो दंगामा मधेसीमुलका मानिसहरुलाई निशाना बनाईएको थियो । त्यस घटनामा मलाई पनि हेपियो अनि म नेपाली नै होईन रहेछु जस्तो लाग्यो । त्यसपछि मलाई आफ्नो राष्ट्रियता खोज्न बाध्य बनायो । 

बिस्तृत अन्तरवार्ता यहाँ पढ्नुस ।

Labels: BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State