• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
» आेयमा शेपाॅ समाज जापानकाे गठनसंगै २१४३ आै मे फाेटेलाे लाेसार सम्पन्न
आेयमा शेपाॅ समाज जापानकाे गठनसंगै २१४३ आै मे फाेटेलाे लाेसार सम्पन्न



फुरलाक्पा शेपाॅ/फागुन १०, ताेचुगी, जापान । जापानकाे ताेचुगीमा बसाेबास गर्ने शेपाॅ समुदयले नया बषॅ २१४३ आै ग्याल्बाे लाेसार भब्यतका साथ मनाएका छन । २१४३ आै मे फाेटे लाे लाेसारकाे उपलक्ष्यमा आयाेजित कायॅक्रमकाे सुश्री छीरिङ यान्जुम लामाले सनचालन गरेका थिए ।कायॅक्रम संयाेजक श्री निमा शेपाॅ (हेपी ) काे सभापतीत्वामा सम्पन्न कायॅक्रममा प्रमुख अतीथीमा मगर भाषा तथा सहीत्य केन्द्रका केन्द्रिय सदस्य एबं प्राध्यापक श्री तुलबहादुर सराङकाेटी राना मगर (पवन), बीशिष्ट अतीथि संघिय समाजबादी फोरमका जापानका माहसचिब सन्जीब राई ,कायॅक्रमका अतीथी एबं समाजसेबी जापानी नागरिग श्री जुनले संयुक्त्त रुपमा पानसमा बत्ती बालेर उत्घाटन गनुॅभएकाे थियाे । 

साे कायॅक्रममा गैरआबसीय नेपाली संघ ताेचुगीका संयाेजक श्री सुरेन्द्र लाल श्रेष्ठ ,भिबीन्न संघसंस्थाका पधादीकारी हरु ,भिबीन्न मीडीयका पत्रकार ,गैर शेपाॅ ,शेपाॅ समुदय र स्थानीय जापानीज नागरिगहरुकाे बाक्लाे उपस्थिती रहेकाे कायॅक्रम बेलुका ५ बजेबाट बीहान ५ सम्मा सन्चालन गरिईएकाे थियाे । बेलुका ५ बजेबाट सुचारु भएकाे कायॅक्रममा अतीथि भक्त्तहरुकाे शुभकामना मन्तब्या संगै शेपाॅ पहिरानमा सजीएका शेपाॅ कलाकारहरुकाे बेजाेड संगीतीक नृत्य र गयान प्रस्तुतीले ताेचुगी संगीदमय बनेकाे थियाे ।

समपुणॅ शेपाॅहरुकाे एक मात्र चाहाना शेपाॅ स्वायात्त प्रदेशकाे स्थापना भन्ने मुल नाराका सहीत सम्पन्न कायॅक्रमबाट आेयमा शेपाॅ समाज जापानकाे गठन भएको छ । 
अध्यक्ष - श्री निमा शेपाॅ (हेपी) 
सहअदक्ष्य- श्री लाक्पा शेपाॅ,
उपअदक्ष्य -श्रीमती पेमा याङडी शेपाॅ,
माहसचिब -श्री डेनी शेपाॅ,
काेषअदक्ष्यमा -दीकी डाेल्मा लामा ,
सदस्यहरु -श्री साङबु शेपाॅ,श्री छीरीङ शेपाॅ,श्री कामी शेपाॅ,सुश्री छीरीङ यान्जुम लामा,सुश्री पेमा डाेल्मा शेपाॅ,श्री फुवाॅ शेपाॅ सहीत ११ सदसीय आेयमा शेपाॅ समाज जापान गठन गरिएकाे छ 

साथै गठीत पदाधिकारीहरुलाई प्रमुख अतीथिबाट पद तथा घाेपनीयताकाे सपथ ग्रहण गरिईएकाे थियाे ।संघले अगामी दीनमा शेपाॅ भाषा,धमॅ ,सस्कृती र शेपाॅ बीदाथीॅहरुकाे शैक्षीक बीकासका लागी महत्वपुणॅ कायॅक्रमहरु ल्याऊने संघका अदक्ष्य निमा (हेपी) शेपाॅले जानकारी दीनुभएकाे छ ।

Labels:

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State