• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Entertainment, Health, News » रेड लाइट एरियामा किशोरीलाई कामुक बनाउने दिइन्छ सुई, हेर्नुहोस
रेड लाइट एरियामा किशोरीलाई कामुक बनाउने दिइन्छ सुई, हेर्नुहोस

फागुन १३, काठमाडौं । भारतको उत्तर प्रदेशको केही ठूला शहरमा अनैतिक कार्यको अड्डामा अवयस्क (किशोरी) युवतीलाई राम्री र कामुक बनाउनका लागि खतरनाक ड्रग्सको इन्जेक्सन (सुई) दिने गरेको खुलेको छ । तीन–चार दिन लगातार सो इन्जेक्सन लगाएपछि ती किशोरीहरु यसको लतमा फस्ने गरेका छन् । 

यसको लत लागेपछि इन्जेक्सन बिना ती युवतीहरुको बाँच्ने सम्भावना कम रहेको भन्दै भारतीय सञ्चारमाध्यमहरुले समाचार छापेको छ । यो तथ्य आगराको रेड लाइट एरियाबाट प्रहरीले उद्धार गरेको किशोरीबाट बाहिर आएको हो । १५–१६ वर्षकी किशोरीलाई यस्ता ड्रग्सको इन्जेक्सन दिनेक्रम जारी रहे २०–२२ वर्षको उमेरमा पुग्दा उनीहरुको हड्डी कमजोर हुने चिकित्सकहरुले बताएका छन् । साथै अन्य विभिन्न स्वास्थ्यमा समस्या देखा पर्नेछ ।

Labels: Articles, BreakingNews, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State