रातो कार्ड दिने एम्पाइएरलाई गोलि हानि खेल मैदानमा नै मारिदिए भिडियो हेर्नुहोस
फागुन ४, एजेन्सी । अर्जेन्टिनामा रातो कार्ड देखाएको असन्तुष्टिमा फुटबल खेलाडीले खेल मैदानमा नै गोली हानी रेफ्रीको हत्या गरेका छन् । अर्जेन्टिनाको कोर्डोबामा भएको फुटबल खेलमा रातो कार्ड देखाएको विरोधमा खेलाडीले रेफ्रि सिजर फ्लोर्सको गोली हानी हत्या गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ति खेलाडीको गोली प्रहारबाट रेफ्रीको घाँटी, टाउको र छातीका गोली लागेको छ । साथै अर्का खेलाडी वाल्टर जारेट पनि घाइते भएका छन् ।
गोली प्रहार गर्ने खेलाडीको भने सार्वजनिक गरिएको छैन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस


0 comments
Write Down Your Responses