• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Literature, News » यी लक्षणहरु भएका श्रीमतीले चम्काऊछन श्रीमानको भाग्य-थाहा पाईराख्नुहोस
यी लक्षणहरु भएका श्रीमतीले चम्काऊछन श्रीमानको भाग्य-थाहा पाईराख्नुहोस

फागुन ९, काठमाडौं । समुन्द्र शास्त्र अनुसार शारीरिक अंगको बनावट, रंग तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुराहरुको भविष्यवाणि गर्न सकिन्छ । 

शिवपुराणमा कुमार कार्तिकेयले मानिसका यस्ता गुण बताएका छन जुन गुण र लक्षण  हुने ब्यक्ति शौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् । 

उक्त पुराणमा भाग्यमानी हुने कन्याको शारीरिक अंगको बनावट, रंग तथा रुप रेखा उल्लेख गरिएको छ जसले आफ्नो श्रीमान लगायत सम्पूर्ण परिवारको समेत भाग्य चम्काउने कुरा बताएको छ -

यी ६ गुण हुने युवतीसँग विवाह गर्ने पुरुष राजा समान बन्न सक्ने समेत उक्त पुराणमा उल्लेख छ । 

१. समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् । 
२. कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुन्द्र शास्त्रको भनाइ छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ । 
३. गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् । 
४. जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ । 
५. सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन् । 
६. आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।

Labels: Articles, BreakingNews, Literature, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State