• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Literature, News, Photo » निर्देशकले नमानेपछि नायक नायिकाले एउटै सीनका लागि दिनैभरि गर्यो चुम्बन
निर्देशकले नमानेपछि नायक नायिकाले एउटै सीनका लागि दिनैभरि गर्यो चुम्बन

फागुन ८, काठमाडौं । कृष्णा चतुर्वेदी फिल्म ‘इश्क फोरेवर’ बाट आफ्नो फिल्मी करियर सुरु गरेका छन् । उनलाई रुही सिंहले साथ दिँदै छिन् । फिल्ममा दुवैजना औधी रोमांटिक सीनमा देखिएका छन् । एक रोमांटिक सीनको छायांकनका क्रममा उनीहरु दर्जनौँ पटक दिँदा पनि नभएपछि आत्तिएका थिए । 

तर सिन थियो उनीहरुले एक अर्कालाई ज्यान फालेर चुम्बन गर्नुपर्ने । पटक पटक लिइएको टेक असफल भएपछि दिनैभरि चुम्बन गरेर अन्त्य अन्त्यमा मात्र  बल्ल फाइनल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीहरुले निर्धक्क एक अर्कालाई चुम्बन गर्नका लागी राजी भएपनि निर्देशकलाई मन नपरेपछि दिनैभरि चुम्बन गरेरसम्म छायांकन गर्नुपरेको थियो । एजेन्सीको सहयोगमा

Labels: Articles, BreakingNews, Literature, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State