• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Sports » विराट गोल्डकप नेपाल पुलिस क्लबको पोल्टामा
विराट गोल्डकप नेपाल पुलिस क्लबको पोल्टामा

फागुन १५, मोरङ । विराट गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । मोरङस्थित विराटनगरको सहिद रंगशालामा शनिबार भएको फाइनलमा साविक विजेता झापा ११ लाई १–० ले हराउँदै पुलिसले गोल्डकपको उपाधि चुमेको हो । खेलको अन्तिम समय ८७ औं मिनेटमा पुलिसका भरत शाहले गरेको गोल नै निर्णायक भयो । जीतसँगै पुलिस क्लवले ५ लाख १ हजार रुपैयाँ पायो भने उपविजेता झापा ११ ले ३ लाख १ हजार रुपैयाँमा चित्त बुझायो ।

Labels: Articles, BreakingNews, News, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State