• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News » तपाई कठोर हुनुन्छ ! कहिल्यै रुएको छैन ! तर यो सुन्नुहोस र धक फुकाएर रुनुहोस भिडियो
तपाई कठोर हुनुन्छ ! कहिल्यै रुएको छैन ! तर यो सुन्नुहोस र धक फुकाएर रुनुहोस भिडियो

फागुन११, काठमाडौं । नेपाली सुुगम संगीत क्षेत्रको गायनमा गायक रामकृष्ण ढकालको बेग्लै पहिचान छ । उनका गीतसंगीत सुनेर हुर्कने र उनकै बाटो पछ्याएर आज गायनमा संघर्षरत धेरै संगीतकर्मी छन् । धेरैका प्रिय गायक रामकृष्ण ढकालको अर्को कर्णप्रिय गीत सार्वजनिक भएको छ । बिध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याउन लागेको गीतिसंग्रह ‘हुरी’ भित्र समावेश ‘म हुरीमा दियो बलेको देख्छु’बोलको गीत सुन्दा उस्तै कमलो मन हुने र भर्खरै प्रेम वियोगमा परेका मान्छे छन् भने आँसु झार्न सक्ने सामथ्र्यका साथ बाहिरिएको छ । उक्त रमेश बि जी को शब्द तथा राजेश थापाले संगीत गरेका छन् ।
सुन्नुहोस हेर्नुहोस र रुनुहोस 

Labels: Articles, BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State