• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, international news, Literature, News » ५५ करोड पर्ने हिराको गहना लगाएर प्रियंका ओस्कार अवार्डमा
५५ करोड पर्ने हिराको गहना लगाएर प्रियंका ओस्कार अवार्डमा

फागुन १७, एजेन्सी– अमेरिकाको लस एञ्जल्समा भएको ८८ औँ ओस्कार समारोहमा बलिउड अभिनेत्री प्रियंका चोपडा सहभागी भएपछि हलिउडमा उनको चर्चा अझ चुलिएको छ । 

विश्व सुन्दरीको दाज जितिसकेकी प्रियंकाको ओस्कारमा पहिलो सहभागीता थियो । सेतो रंगको गाउनमा देखिएकी प्रियंकाको ध्यान खिच्ने कुरा भने अर्कै थियो । त्यो हो उनले लगाएको ५५ करोडको हिराको गहना । त्यस्तै उनीसँगै ५५ करोडको गहना लगाउने अर्की सेलिब्रेटी थिइन् लेडी गागा । मिडियाको ध्यान उनले पनि अत्याधिक रुपमा खिचेकी थिइन् ।

Labels: Articles, BreakingNews, international news, Literature, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State