• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, international news, News » संसारकै खतरनाक फौजी तालीम, आगो बलीरहेको डोरीमा हिँड्न नसके गोली ठोकिन्छ
संसारकै खतरनाक फौजी तालीम, आगो बलीरहेको डोरीमा हिँड्न नसके गोली ठोकिन्छ



फागुन १७, काठमाडौँ । गाउँघरमा एउटा आहान छ सेनामा भर्ती हुनेले पहाड खसेपनी थाम्छ । यो आहान त्यस्तै हालीएको होइन । यि तविरहरुले त्यस्तै पुष्टी गर्छन् । नेपाली सेनाका जवानहरुले गरेको कठीन तालीमका आधारमा माथिको उखान चल्तीमा आए पनि त्यो भन्दा पनि कठिन संघर्ष यि तस्विरमा देखाइएको छ । रूसको फौजी तालीमलाई संसारकै सबै भन्दा खतरनाक र कठीन मानिन्छ । 

जहाँ सैनिकको आत्मविश्वास बढाउनका लागी एक विशेष तालीमको व्यबस्था मिलाइएको हुन्छ । जहाँ तल आगो दन्काइएको हुन्छ र त्यहीँ माथीको डोरीबाट छाटो समयमा पार लगाउनुपर्ने हुन्छ । आगोमा पटक पटक गोली समेत चलाइरहेकाले त्यहाँ खस्ने सैनिकलाई आगोले पोल्ने मात्रै होइन गोली समेत लाग्न सक्छ । जसका क्रममा सैनीकहरु गम्भिर घाइते समेत हुने गरेको डेलीमेलले जनाएको छ । 

त्यस्तै साउथ कोरिया र चीनको फौजी तालीम पनि अत्यन्तै कठीन मानिन्छ । यि देशहरुमा जवानहरुलाई बरफमा कुस्ती खेल्न लगाइन्छ । जहाँको तापक्रम माइनस तीस डिग्री भन्दा पनि तल हुन्छ । अमेरीकाले पनि आफ्ना सिपाईहरुलाई तालीमको अवधीमा दुई वटै हात बाँधेर पानीमा जतिसक्दो लामो समय तैरिन लगाउँछ । यस्तो कठीन काम जवानहरुले ५ देखि १० पटक सम्म गर्नुपर्ने हुन्छ । जहाँ ९ फिट भन्दा बढी पानी हुन्छ । एजेन्सीको सहयोगमा

Labels: Articles, international news, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State