• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Health, News » बहुलाहा कुकुरको टोकाइबाट १७ घाइते
बहुलाहा कुकुरको टोकाइबाट १७ घाइते

माघ, २१ बझाङ । बहुलाहा कुकुरको टोकाइबाट बझाङमा १७ जना घाइते भएका छन् । जिल्लाको रायल गाविसमा पाँच, देउलेख गाविसमा सात र सुनकुडा गाविसमा पाँचजना गरी १७ जना बहुलाहा कुकुरको टोकाइबाट घाइते भएका रायल प्रहरी चौकीका असई दुलभ सिंह साँकीले जानकारी दिए ।दिनुभयो । ‘आज मात्रै रायलमा मात्र पाँचजनालाई बहुलाहा कुकुरले टोकेको छ,’ असई साँकीले भने – ‘देउलेख गाविसमा सात र सुनकुडा गाविसमा पाँचजना टोकेको भन्ने बुझिन आएको छ ।’ बहुलाहा कुकुरलाई रायल प्रहरी चौकीबाट खटिएको टोली र स्थानीय जनताले नियन्त्रणमा लिई मारेको छ ।

Labels: Articles, BreakingNews, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State