• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics » एउटा छोरीको खसी छिनाए झैं छिनाएर हत्या ! कस्तो क्रुरता ? भिडियो
एउटा छोरीको खसी छिनाए झैं छिनाएर हत्या ! कस्तो क्रुरता ? भिडियो

फागुन ७, काठमाडौं । मान्छे कति सम्म निर्दयी हुन्छ भन्ने कुरा यहा प्रस्ट भएको छ, इराक, सिरिया लगायतका ईस्लामिक मुलुमा हिंसात्मक गतिविधि बढाउदै आएको इस्लामिक स्टेट आइएसले पश्चिमा गीत सुने कै आरोपमा इराकी शहर मोसुलमा एक किशोरको घाँटी छिनाएर हत्या गरेको छ । 

आइएसका लडाकूहरुले इराकी शहर मोसुलमा पप गीत सुनिरहेका १५ वर्षीय एह्याम हुसेनलाई समातेर सार्वजनिक ठाउँमै घाँटी छिनाएर हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हत्या गर्नुअघि उनलाई ‘इस्लामिक कंगारु कोर्ट’मा लगिएको थियो भने हत्या पछि ती किशोरको शव परिवारलाई पठाइएको छ । 

आफू अनुकुलको न्याय स्थापना गर्न इराक र सिरिया लगायतका क्षेत्रहरुमा सक्रिय रहेका उनीहरुले घरेलु यौनजन्य हिंसात्मक घटनालाई समेत प्रश्रय दिइरहेका बताइने गरिएको छ । बारम्बार र दुई वर्षअघि पनि आइएसले ’कारमा, पार्टीमा, पसल र सार्वजनिक ठाउँमा साथसाथै फोटो खिच्ने ठाउँमा समेत संगीत सुन्न प्रतिबन्ध लगाएको थियो ।

Labels: Articles, BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State