पोखरामा सिरियल किलर-फेरी भेटियो बलात्कृत युबतिको सब
माघ २६, पोखरा । नायिका नेहा पुनको हत्या हुनु भन्दा ठीक एक हप्ता अघी पनि एक युबतिको सब फेला परेको थियो तर त्यसले खस चर्चा पाएन त्यस्को एक हप्ता नबित्दै नेहाको हत्या भएको थियो जस्ले विश्वभर सनसनी मच्चायो र कारीब १० दिन पछी हत्यारा सार्वजनिक भयो ।
यसको फेरी एक हप्ता पनि नबित्दै पुन पोखराको बेगनास मंगलवार अर्को युबतिको लाश भेटिएको छ् । यसको सनाखत हुन सकेको छैन । प्रहरी प्रशासनले अनुसन्धान कार्य अघी बढाएको बाटईेको छ । यस हत्याको यस् घट्नाहरु हेर्दा पोखरामा सिरिएल रुपमा युबटिको हत्या हुन थालेको ले पोखराको युबती एबम जनसाधारणमा त्रस छाएको बताईेको छ । प्रहरिको अनुसन्धान जारी रहेको ले बिस्त्रित विवरण आउन बाँकी रहेको छ ।


0 comments
Write Down Your Responses