• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News » काठमाडौं धोबीखोलामा एक ३० बर्षे युवकको शब फेला
काठमाडौं धोबीखोलामा एक ३० बर्षे युवकको शब फेला

फागुन ३, काठमाडौं । वुढानीलकण्ठ नगरपालिका १२ साततले नजिक धोवीखोलामा पुरुषको शव फेला परेको छ । सोमवार विहान कपन पाथीभारा टोल नजिक एक अधवैशे पुरुषको शव फेला परेको प्रहरीले बताएको छ । अन्दाजी ३० वर्षका नामथर नखुलेका पुरुषको शव खोलामा डुबेको अवस्थामा भेटिएको हो । अत्याधिक मदिरा सेवन गरेका देखेका स्थानीयहरुले उनको डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले बताएको छ । हत्या वा आफै मरेको बिस्तृत अध्यान र शव पोष्टमार्टम पछी आउने प्रहरीले जनाएको छ ।

Labels: Articles, BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State