• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, international news, InterViews, Latest Updates, Sports » बार्सिलोनाको स्टेडियम पुनर्निर्माण योजना सार्वजनिक, २०२१ मा यस्तो बन्ने छ नाउ क्याम्प
बार्सिलोनाको स्टेडियम पुनर्निर्माण योजना सार्वजनिक, २०२१ मा यस्तो बन्ने छ नाउ क्याम्प

बैशाख १०, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले नाउ क्याम्प स्टेडियम पुनर्निर्माण योजना सार्वजनिक गरेका छन् । बार्सिलोनाले लालिगामा डिपोर्टिभोलाई ८-० को फराकिलो अन्तरले पराजित गरेपछी स्टेडियम पुनर्निर्माण योजना सार्वजनिक गरिएको हो । क्लब अध्यक्षलाई प्रशिक्षक लुइज इनरिकेसँगै खेलाडीहरु लिओनल मेस्सी, आन्द्रे इनिष्टासहितका खेलाडीहरुले साथ दिएका थिए ।
यो प्रोजेक्ट डिनाइन जापानी र्फमले गरेको हो, जस अनुसार ९९ हजार दर्शक क्षमतालाई बढाएर १ लाख ५ हजार बनाइनेछ । साथै रंगशालामा छाना पनि हालिने भएको छ । क्लबका अनुसार पुनर्निर्माणको काम २०१७ बाट सुरु हुनेछ र २०२१ मा सम्पन गर्ने लक्ष्य छ । यो ६०० मिलियन युरोको प्रोजेक्ट हो । तर, पुनर्निर्माणको काम अफसिजनमा मात्र गरिनेछ र यसले बार्सिलोनाको होम गेमहरुलाई प्रभाव पार्ने छैन ।
यस को एनिमेटेड भिडियो हेर्नुहोस >>>>

Labels: Articles, BreakingNews, international news, InterViews, Latest Updates, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State