• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, Latest Updates, News, Photo, Politics » संघिय गठबन्धनले आज शुक्रबार आन्दोलनको कार्यक्रम घोषणा गर्ने
संघिय गठबन्धनले आज शुक्रबार आन्दोलनको कार्यक्रम घोषणा गर्ने

वैशाख १०, काठमाडौ । आन्दोलन गरि रहेको १५ दलीय संघीय गठबन्धनले नयाँ आन्दोलनको कार्यक्रम शुक्रबार आज सार्वजनिक गर्ने भएको छ । ११ बुँदे माग राखेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामार्फत तराईमा ५ महिना आन्दोलन गरेको मोर्चाले अहिले जनजातिसम्बद्ध दलहरुलाई समेटेर संघीय गठबन्धनमार्फत हिमाल, पहाड र तराईमा आन्दोलन गर्ने जनाएको छ ।
२४ दल आवद्ध संघीय गठबन्धनले २६ बुँदे माग सार्वजनिक गरेको छ । ती माग पूरा नभएसम्म आन्दोलन जारी रहने गठबन्धनका नेताहरुले जनाएका छन् । संघीय समाजवादी फोरम नेपालको कार्यालयमा ११ बजे पत्रकार सम्मेलन गरेर घोषणा हुने पहिलो चरणको आन्दोलन प्रचारात्मक हुने बताइएको छ ।

Labels: BreakingNews, Latest Updates, News, Photo, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State