फिलिपिन्समा जोया र जिबन अक्टोबर १ मा धुमधामका साथ यसरी विबहा गर्दै
एम बर्तमान राना/असोज ६, काठमाडौं । भर्खरै मात्र विबहा एबम विबहा दर्ता प्रमाण पत्रको लागि कोर्ट सामु सपरिवार उपस्थित भई दिएको आबेदनको कारबाई स्वरूप अक्टोबर १ तारिखका दिन सिटि हलमा भब्य विबहा गर्ने कार्यक्रम तय भएको छ । कानुनि रुपमा विबहा तथा विबहा दर्ता प्रमाण पत्र एबम शुखद जीबनयापनका लागि शुभकामना दीने हाईकोर्टको यो कार्यक्रम स्थललाई सिटि हाल भनिने जोयाले बताए । त्यस दिन स्थानीय प्रमुख, सुरक्षा प्रमुख तथा कोर्टका जज आफै उपस्थित भई विबहा गरिदिने, विबहाको प्रमाण पत्र हस्तान्तरण गरिदिने एबम शुभकामना दिने बताए । यस दिन जोयाका आफन्त, सपरिवार पनि उपस्थित हुने जनाईएको छ । यस पछी नेपाल फर्कन सजिलो हुने बताए तर नेपालमा म लगायत दुइ छोरा मिगेल र ईरिकको गैर कानुनि ओभर स्टे भई २ बर्षे कालो सुची रहेकोले हामीलाई फर्कन अझै धेरै चिन्ता रहेको तेलोफोनामा दुधकोशी मिडियालाई बताए । दुइ हप्तादेखि बढीमा ३ हप्ता भित्र नेपाल आई पुग्ने जोयाले बताए ।


0 comments
Write Down Your Responses