• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
News, sherpa, Videos » आकास्मत चीनको सडकमा अनौठो वस्तु आकाशबाट झरेपछि- हेर्नुहोस भिडियो
आकास्मत चीनको सडकमा अनौठो वस्तु आकाशबाट झरेपछि- हेर्नुहोस भिडियो

असोज १, एजेन्सी । चीनको फुजियान प्रान्तमा त्यतिबेला निक्कै तनाव भयो जतिबेला चन्द्रमाबाट केही अनौठो बस्तु अकस्मात धर्तीमा खस्यो। जतिबेला फूजो शहरको सडकमा मानिसहरु हिडिरहेका थिए। जब चन्द्रमाबाट एउटा विशाल चीज अचानक सडकमा खसेपछि मानिसहरु आतंकित भए । ठ्याक्कै चन्द्रमा जस्तै देखिने यो बस्तुले सडकमा आवतजावत गरिरहेका मानिसहरुबीच भाग दौडको स्रिजना गरिदिएका थिए । स्थानीय मानिसहरुमा यो कुरा अत्यान्त उत्सुकताको विषय बनेको छ । यो भिडियो छोटो समयमा नै सामाजिक सञ्‍जाल भाइरल भइरहेको छ । 
कस्तो थियो त यो बस्तु हेर्न तल क्लिक गर्नुहोस>>>>>>>>>>>>>>>>

Labels: News, sherpa, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State