जोया र जीवन थापा मगरको न्यायिक अभियानाका लागी कतारबाट सुनुवार र माझीको सहयोग
असोज १, काठमाडौं । जोया र जीवन थापा मगरको न्यायिक अभियानका लागी स्थायी ठेगाना रामेछाप र हाल कतारमा रहनु भएका याम सुनुवार र प्रकाश माझीले संयुक्त रुपमा जिबन थापा मगरको आमा पूर्ण माया मगरको नाममा रु १४११७.०० रुपैया सहयोग गर्नु भएको छ । वहाहरुलाई सहयोगको लागि दुधकोशी मिडिया हार्दिक धन्यबाद दिन चाहान्छ ।
स्मरण रहोस जिबन थापा मगर मनिला जादाको टिकेट खर्च ट्राभलमा बाँकी नै रहेको उनका मामा कामे मगरले दुधकोशी मिडियालाई बताउनु भएको थियो । जोया र जीवन थापा मगरको न्यायिक अभियानका लागी यहाहरुको साथ् सल्लाह र सहयोगको अपरिहार्यता रहेको उद्घोष गर्न चाहन्छौं -
सहयोग गर्न चाहनु हुन्छ भने दुधकोशी मिडियामा संम्पर्क गर्न यहाँ क्लिक गर्नुहोस >>>>



0 comments
Write Down Your Responses