मनिला फिलिपिन्स उड्नु अघि सबै शुभचिन्तक, सहयोगी संस्थाहरुलाई यसो भने जिबनले-अन्तर्वार्ता भिडियो
एम बर्तमान राना/भाद्र ३१ काठमाडौं । करिब सांज ६ बजे तिर मात्र खबर भयो मनिला उड्ने भन्ने हतार हतार गरेर ट्याक्सीमा चढे र ट्याक्सीमा बाध्यताबस छोटो अन्तरबार्ता लिए किनकि ईयार्पोर्टमा समय नै थिएन । ९:३० को फ्लाईट पौने ९ मा हामि एयरपोर्ट छिर्दै थियौं यसैले मनिला-फिलिपिन्स उड्नु अघि लिएको रफ्तार अन्तर्वार्तामा सबै शुभचिन्तक, सहयोगी संस्थाहरुलाई यसो भने जिबनले-अन्तर्वार्ता भिडियो
अन्य भिडियो हेर्न तल क्लिक गर्नुहोस >>>>>>>>>>>>>>


0 comments
Write Down Your Responses