• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
News, sherpa » जिबन मनिला पुग्यो जोया र कान्छा छोरा ईरिकसंग भेटघाट, भोली पुरै परिवारसंग भेट्ने
जिबन मनिला पुग्यो जोया र कान्छा छोरा ईरिकसंग भेटघाट, भोली पुरै परिवारसंग भेट्ने

भाद्र ३१, काठमाडौं । जिबन थापा मगर र मामा कामे मगर हिजो भाद्र ३० गते आबुधाबी ट्रान्जिट हुदै मनिला बिहान ४ बजे पुगेको छ । जोया पनि करी साढे एक घण्टा हावाई सफर गरेर मनिला आई पुगेकी छन् भने अहिले उनको साथमा कान्छा छोरा मात्र आई पुगेको छ । भोली बिहान भने छोरा मिगेल र जोयाका सबै परिवारसंग भेटघाट हुने र आबश्यक नेपाल फिर्ती बारे उनीहरु बीच छलफल हुने मामा कामे मगरले जनाईएको छ ।
मनिलामा जोया संग जियन थापा मगर र छोरा ईरिक 
जोया र जिबन बीच करिब नजिकमा एक अर्का बीच करिब ५ महिना पछीको यो भेट अत्यान्त उल्लासमय रहेको मामा कामे मगरले जनाईएको छ । भोलि सबै परिवार बीच भेटघाट भए पछी ईन्डोनेशिया जाने वा फिलिपिन्स नै बस्ने निश्चित भईनसके जनाईएको छ । सम्बन्धित श्रोतका अनुसार चाडैनै जोया पनि फर्कने संकेत देखिएको जनाईएको छ ।
यस सम्बन्धि अन्य जानकारीको लागि तल क्लिक गर्नुहोस >>>>>>>>>>>

Labels: News, sherpa

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State