सावधान- यी कुराले पुरुषहरुलाई नामर्द बनाउछ, पद्नुहोस ..
पुस १३, काठमाडौं, पुरुषहरु यौनको सिलसिलामा आक्रामक, बढी उत्तेजक हुन्छन तर मनले मात्र अत्यान्त कामुक sexy भएर हुदैन, भौतिक रुपमा पनि साथ हुनु पर्छ, अत्यन्त राम्री सुन्दरी आएर समर्पण गर्दछ तर शाररिक रुपमा सक्ति क्षीण छ भने त्यसबेला कति नर्भस फिल हुन्छ, त्यस कारण पुरुसलाई के कुराले नामर्द बनाउछ, याद राखौं र सुखी जीवनको लागि होशियारी अपनाऊ /...
विषादी मिसिएको फलफुल तथा सागसब्जी
विषादी मिसिएको फलफुलले वीर्यको मात्रा घट्ने मात्र होइन त्यसको शक्ति पनि कम्जोरहुने भएकोले फलफुल र सागपात खानुअगाडि राम्रोसँग पखालेर खानुहोस । उच्च विषादी मिसिएको फलफुल र सागपात खाने मानिसहरुमा त्यस्तो नखाने मानिसको तुलनामा ४९ प्रतिशत वीर्य कम भएको एक अध्ययनले देखाएको छ ।
तुलसी
अवश्य पनि तुलसी पातको स्वास्थ्यमा धेरै फाइदा छन् । यसको धार्मिक महत्व पनि छदैछ । तर तुलसीको पात खाँदा वीर्यको मात्र हवात्तै हस आउने अनुसन्धानकर्ताहरुले हालै दाबी गरेका छन् दुई महिनासम्म खरायोमा गरेको एक अध्ययनमा उनीहरुले यस्तो निस्कर्ष निकालेका हुन् ।
केमोथेरापी
केमोथेरापी गरेका विरामीहरुमा पनि वीर्य हस हुने वैज्ञानिकहरुले बताएका छन् ।केमोथेरापी गरेका व्यक्तिमध्ये नगन्यको मात्र पाँच÷सात वर्षपछि वीर्यको मात्रामा सुधार आएको युनिर्भसिटी अफ टेक्साजका अनुसन्धानकर्ताहरुले बताएका छन् ।
निकोटिनः
चुरोट सुर्तीमा हुने निकोटिनले पनि तपाईको वीर्यमा प्रभाव पार्ने गर्छ । वैज्ञानिकहरुका अनुसार निकोटिनयुक्त कूलतमा फसेका पुरुषहरु बाँझोपनको शिकार हुन्छन् ।
एस्पिरिन
एस्पिरिन लिनुभन्दा अगाडि दुई पटक सोच्नुहोस । सातामा एक पटक ५ सय एमजीको एस्पिरिन खाने चिकित्साशास्त्रका विद्यार्थीमा अन्यको तुलनामा धेरैमात्रामा वीर्य नास भएको नेसनल युनिर्भसिटी अफ कोर्डोबाको एक अध्ययनमा उल्लेख छ ।
मोबाईल फोन
मोबाईल फोनको विकिरण
तपाई मोबाईल फोन बिना जीवनलाई असम्भव देखिरहेकै बेला मोवाईमा हुने विद्युतीय चुम्बकीय विकिरणको निरन्तर एक्सपोजले वीर्यको गुणस्तरमा गम्भीर प्रभाव पार्ने वैज्ञानिकहरु बताउछन् । तसर्थ लामो समय पकेटमा मोवाई पनि नराख्नुहोस ।
साइकलिङ
वैज्ञानिकहरुका अनुसार नियमित साइकल चलाउने पुरुषमा वीर्यको मात्रा कमि र क्षमता पनि कम्जोर हुन्छ ।
मोटोपन
मोटोपनले यौन जीवन मात्र होइन वीर्यको गुणस्तरमा पनि गम्भीर अशर गर्ने वैज्ञानिकहरु बताउछन् ।



0 comments
Write Down Your Responses