• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, international news, Latest Updates, News » चीनमा ३० वटा भवन जमिनमा धसिए, ५९ जना बेपत्ता
चीनमा ३० वटा भवन जमिनमा धसिए, ५९ जना बेपत्ता

पुस ६ – चीनको शेनचेनमा गएको पहिरोमा पुरिएर ५९ जना बेपत्ता भएका छन् । दक्षिणी शहर शेनचेनमा पहिरो जाँदा ३० भन्दा धेरै घर ध्वस्त भएका छन् । त्यस क्रममा ५९ जना बेपत्ता भएको सरकारी अधिकारीले बताएका छन् । शेनचेनको औद्योगितक क्षेत्रमा ३० भन्दा धेरै भवन जमिन तथा फोहोरमा धसिएका छन् । यसरी जमिन तथा फोहोरमा धसिने भवन मध्ये दुई वटा आवसा भवन पनि रहेको जनाइएको छ । पहिलो जानु भन्दा पहिले नै धेरै मानिसलाई शेनचेनबाट सुरक्षित स्थानमा सारिएको थियो । सुरक्षति स्थानमा रहेका मानिसले धेरै मानिसमा पहिरोले पुरिएको तथा जमिनमा धसिएको बताएका छन् । उद्दारकर्मीले भने बेपत्ता भएका मध्ये केही मानिस जीवित हुन सक्ने भएकाले राहत तथा उद्दारको भइरहेको जनाएका छन् । पहिरोको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन । 

– एजेन्सीको सहयोगमा

Labels: Articles, BreakingNews, international news, Latest Updates, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State