• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Entertainment, Latest Updates, News, Photo, Sports » निर्वाचन आयोगको प्रमुख आयुक्तमा डा. यादव सिफारिस
निर्वाचन आयोगको प्रमुख आयुक्तमा डा. यादव सिफारिस

काठमाडौं, २२ मंसिर । निर्वाचन आयोगको प्रमुख आयुक्तमा डा. अयोधी प्रसाद यादवको नाम सिफारिस गरिएको छ । संवैधानिक परिषदले मंगलबार कार्यवाहक प्रमुखका रुपमा रहेका यादवलाई निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।
परिषद्ले सिफारिस गरेसँगै अव यादवको संसदीय सुनुवाई हुनेछ । संसदीय सुनुवाई पछि मात्रै निर्वाचन आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्नुपर्ने कानुनी प्रावधान छन् ।

Labels: Entertainment, Latest Updates, News, Photo, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State