• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Health, Latest Updates » महिलाले निर्वस्त्र योगा गर्ने योगा क्लव (फोटो फिचर)
महिलाले निर्वस्त्र योगा गर्ने योगा क्लव (फोटो फिचर)

एजेन्सी , योगा दिनप्रतिदिन संसारभर लोकप्रिय बन्दै गएको छ । विश्वभर योगको लहर चलिरहेको बेला अष्ट्रेलियाको पर्थमा भने अचम्मलाग्दो योगा क्लव खुलेको छ । उक्त योगा क्लवमा आउने हरेक सदस्यले निर्वस्त्र भएर योगा गर्छन् ।
nude-women-yoga-41
योगा क्लवको संचालन अष्ट्रेलियाली नागरिक ३७ वर्षय मेलिसा होवार्डले गरेकी हुन् । डेली मेलका अनुसार मेलिसा होवार्डले यस्ता क्लव देशको अन्य शहरमा पनि विस्तार गर्ने तयारी भैरहेको बताएकी छन् । महिलाहरुलाई आफ्नो
nude-women-yoga1
डेली मेलका अनुसार योगा क्लवकी सञ्चालिका मेलिसा होवार्डले अव यस्ता योगा क्लव चलाउनका लागि शहरहरु विस्तारै तयार भैरहेको बताइन् ।
यो योगा क्लवमा महिलाहरु निर्वस्त्र भएर योगा सिक्छन् । महिलाहरुलाई आफ्नो शरीरको विषयमा अनुभव हुने असुरक्षा कम गराउन र स्वच्छन्द अनुभव गराउन यस्तो योगा शुरु गरेको होवार्डले बताइन् ।
nude-women-yoga-21
सबै उमेर र समूहका महिलालाई यो क्लवले योगा शिक्षा दिन्छ । तर २२ वर्ष उमेर देखि ५० वर्ष सम्मका महिलाहरुको बाहुल्यता हुन्छ ।
nude-women-yoga-11
- See more at: http://medianp.com/2015/12/75260.html#sthash.Z9YdmV0U.dpuf

Labels: Articles, Health, Latest Updates

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State