• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Entertainment, News, Tourism, Videos » रमाईलो हेर्न जाने होइन त ? २३ हल गोरुको जुधाई ! (भिडियो सहित)
रमाईलो हेर्न जाने होइन त ? २३ हल गोरुको जुधाई ! (भिडियो सहित)

पुस २७, नुवाकोट, बाह्य र आन्तरिक पर्यटकहरुको मनोरंजन लागी पर्बकै रुपमा प्रख्यात नुवाकोटको गोरुजुधाइ मेलामा २३ हल गोरु जधुाईने बुलफाइट हुने भएको छ ।

बुलफाईट आयोजक समितिले सोमबार पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै नुवाकोटको तारुका र वेत्रावती मेला अन्तिम चरणमा पुगेको बताउँदै यसपटक तारुकामा १५ हल र नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमामा ८ हल गोरु जुधाइने बताएका छन् ।

पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष राजेन्द्र सापकोटाले मेलालाई आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धनको ‘प्रडक्ट’का रुपमा विकास गर्न लागेको बताए ।

Labels: Articles, Entertainment, News, Tourism, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State